FAQs Complain Problems

कर्मचारीहरुको बैठक संम्पन्न

आज मिति २०७४ साल चैत्र ७ गतेका दिन बागचौर नगरपालिकाको कार्यालयमा कर्मचारीहरुको वैठक सम्पन्न भएको छ | नि. प्रमुख प्रशासकीय अधिकृत श्री भिष्म कुमार मल्लको अध्यक्षतामा संचालित वैठकमा नगरपालिका वाट प्रवाह गरिने सेवालाई जनमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन कर्मचारीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने तथा सेवा प्रवाह लाइ सूचना मैत्री बनाउने लगायतका निर्णयहरु गरिएको छ ।

शाखागत कर्मचारीहरु