FAQs Complain Problems

बागचौरमा प्रहरी विट उद्घाटन ।

२०७४ फाल्गुन १९ गते बागचाैर नगरपालिका का नगर प्रमुख श्रीमान लाेकमान बुढाथोकी ज्यु ले बागचाैर मा प्रहरी विट उद्घाटन गर्नु भएको छ ।
नगर प्रमुखकाे वषेश पहल तथा बागचाैर बजार ब्यवस्थापन समिति काे सकृयतामा साे कार्य सम्पन्न भएकाे हाे ।

नागरिक पनि विना वर्दिकाे प्रहरी भएकाले प्रहरी र नागरिक बिच नङ्ग र मासु काे सम्बन्ध हुन अावस्यक छ ।समाजमा अपराध जन्य घटना हरू नियुनी करण गर्नकाे लागि नागरिक पनि अाअाफ्नाे क्षेत्र वाट सकृयताका  साथ अपराध नियन्त्रण मा लाग्नु पर्नेमा प्रमुख अतिथि ले विषेश जाेड दिनुभएकाे थियो । यहाका स्थानीय बासी, ब्यापारी , उद्योगि, संघसस्था, रेडियो, युवा संजाल ,आमा समूह, यातायात सबैको आर्थिक सहयोगले गर्दा पनि आज यस बागचौर बजारमा प्रहरि बिट उद्घाटन गर्न सफल भयको जानकारी  पनि प्रमुख अतिथिले   दिनु भएको थियो |

शाखागत कर्मचारीहरु