News and Notices

हामी बनाउदै छौं पीडितका लागि आवास र अनाथ आश्रम !!

नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री टेक बहादुर बस्नेतले बागचौर नगरपालिका वडान ४ सिमखोली सेतिगुराँस र बागचौर नगरपालिकाका वडा नं.

सचिवालयले पायो पूर्णता |

यस बागचौर नगरपालिकाका नगर प्रमुख श्री लोकमान बुढाथोकीले समृद्ध नगरपालिका निर्माण गर्नको लागी सबैको साथ चाहिएको बताउनु भएको छ। बुधबार नगर प्रमुख बुढाथोकीले नगरपालिकाको सचिवालय घोषण गर्दै उक्त कुरा बताउनु भएको हो ।

सरस्वती मावि पेदिखोलामा आठ कोठे भवनको उद्घाटन |

बागचौर नगरपालिकाको नमुना विद्यालय पुर्वाधार विकास कार्यक्रम अन्तरगत श्री सरस्वती माद्यामिक विद्यालय बागचौर नगरपालिका वडा न.

नेपाल साइकल यात्री ओम प्रकाश बानिया सल्यान बागचौरमा |

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागी गत बैशाख १९ गते देखी साईकल यात्रा बाट नेपाल भ्रमणमा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ५ का ओम प्रकाश बानियाँ लाई बुधबार सल्यानको बागचौर नगरपालिकामा स्वागत गरिएको छ ।

बागचौर नगरपालिकाको दोस्रो पुर्ण खोप युक्त घोषण सभा ।

बाफुखोला स्वास्थ्य चौकी बा.न.पा. ११ र १२, सल्यानको आयोजनामा "स्थानिय स्रोतको प्रयोग  स्वामित्व र सहभागिता, पुर्ण खोप युक्त वडा हाम्रो प्रतिबद्दता " भन्ने मुल नाराका साथ

लक्षित बर्ग अन्तरगतका तालिमबाट बागचौर नगरपालिकाका महिलाहरु धेरै खुसी |

बागचौर नगरपालिका, बागचौर सल्यान र घरेलु तथा साना उधोग विकास समिति, शाखा कार्यालय सल्यानको आयोजनामा सुरु भएको भगत सर्बजित सीप विकास कार्यक्रम अन्तरगत ७ दिने कृस्टलका माला बनाउने तालिम तथा सीप सिकौं आत्मा निर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको ७ दिने आलु चिप्स तथा दालमोठ बनाउने तालिमको आज समापन

बागचौर नगरपालिकाको तेस्रो नगर सभा ।

बागचौर नगरपालिका सल्यान कर्णाली प्रदेश नेपाल

बागचौर नगरपालिकाको तेस्रो नगर सभा आईतवार बागचौरमा सम्पन्न ।

निति तथा कार्यक्रम र विनियोजन बजेट आ.व. २०७५/०७६

२०७५ असार १० गते आइतबार,

Pages