बागचौर नगरपालिकाको आधिकारिक वेभसाइटमा स्वागत छ |

नेपालको कर्णाली प्रदेशमा पर्ने बागचौर नगरपालिका प्राकृतिक तथा धार्मिक एवं भौगोलिक बनावट र कृषि क्षेत्रले महत्त्वपूर्ण नगरपालिका मानिन्छ । यो नगरपालिका २८° २६’  देखि २८° ३१’ उत्तरी अक्षांश र ८२° १४’ देखि ८२° २३’  पूर्वी देशान्तर सम्म फैलिएको छ | वि.सं.

नेपाल साइकल यात्री ओम प्रकाश बानिया सल्यान बागचौरमा |

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागी गत बैशाख १९ गते देखी साईकल यात्रा बाट नेपाल भ्रमणमा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ५ का ओम प्रकाश बानियाँ लाई बुधबार सल्यानको बागचौर नगरपालिकामा स्वागत गरिएको छ ।

लक्षित बर्ग अन्तरगतका तालिमबाट बागचौर नगरपालिकाका महिलाहरु धेरै खुसी |

बागचौर नगरपालिका, बागचौर सल्यान र घरेलु तथा साना उधोग विकास समिति, शाखा कार्यालय सल्यानको आयोजनामा सुरु भएको भगत सर्बजित सीप विकास कार्यक्रम अन्तरगत ७ दिने कृस्टलका माला बनाउने तालिम तथा सीप सिकौं आत्मा निर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको ७ दिने आलु चिप्स तथा दालमोठ बनाउने तालिमको आज समापन