FAQs Complain Problems

थारमारे बजार अब( CCTV) सि.सि.टि.भी. को निगरानीमा ।

बागचौर नगरपालिका वडा नं. २ थारमारे बजारमा सि.सि.टि.भी. क्यामरा संचालनमा आएको छ ।

नगर प्रमुख श्री लोकमान बुढाथोकी द्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई एक कार्यक्रमका बिच CCTV हस्तान्तरण गरियो ।

थारमारे बजार क्षेत्रको सम्पुर्ण क्षेत्र CCTV क्यामरामा रेकर्ड भैइरहेको र उक्त क्षेत्र ईलाका प्रहरी कार्यालय थारमारेबाट निगरानी भैरहेको छ ।

बजार क्षेत्रमा हुन सक्ने चोरी,डकैती तथा विभिन्न नकारात्मक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ उक्त क्यामरा जडान गरिएको नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।

 

Fiscal Year:

शाखागत कर्मचारीहरु