FAQs Complain Problems

माध्यमिक शिक्षा परिक्षा (SEE 2075) आजदेखि सुरु‍‍‍ ...........!!!

विभिन्न विद्यालयबाट बागचाैर नगरपालिका अन्तर्गतका ५ वटा परिक्षा केन्द्रमा जम्मा १०७७ छात्रछात्राहरु तपसिल अनुसार SEE परिक्षामा सहभागि भएका छन ।

१) श्री जनकल्याण नमुना मा.वि. थारमारे केन्द्रबाट ९५ छात्र / ९३ छात्रा जम्मा १८८
२) श्री जनकल्याण क्याम्पस थारमारे केन्द्रबाट ५८ छात्र / ६९ छात्रा जम्मा १२७
३) श्री सरस्वति मा. वि. पेदिखाेला केन्द्रबाट १०४ छात्र / १४५ छात्रा जम्मा २४९
४) श्री बालकन्या मा. वि. काेटबारा केन्द्रबाट १०२ छात्र / १४१ छात्रा जम्मा २४३
५) श्री महेन्द्र मा. वि. पिपलनेटा केन्द्रबाट १२६ छात्र / १४४ छात्रा जम्मा २७०

पाँचवटै केन्द्रबाट ४ छात्र र ९ छात्रा गरि जम्मा १३ छात्रछात्राहरु अाजकाे अनिबार्य अ‍ग्रेजी विषयकाे परिक्षामा अनुपस्थित भएका छन ।

SEE 2075 परिक्षामा सहभागि सम्पुर्ण परिक्षार्थीहरुमा अग्रिम बधार्इ एवम सफलताकाे लागि हार्दिक शुभकामना ।।।।

शिक्षा शाखा
बागचाैर नगरपालिका सल्यान

Fiscal Year:

शाखागत कर्मचारीहरु