FAQs Complain Problems

बागचौर नगरपालिकाको अत्यन्त जरुरी सूचना ।

यस बागचौर नगरपालिकाको क्षेत्र भित्र उधोग, व्यापार, व्यवसाय गर्ने सम्पूर्ण व्यावसायीहरुले नेपाल सरकारबाट जुन किसिमको उधोग, व्यापार र व्यवसाय गर्ने अनुमति लिनु भएको हो सो भन्दा अन्य किसिमको व्यापार व्यवसाय संचालन नगर्नु नगराउनु हुन सम्बन्धित सवै व्यवसायीहरुको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । यस सूचनालाई अवज्ञा गरि कहि कतै कसैले अनुमती बेगरको व्यापार व्यावसाय गरेको पाईएमा यस बागचौर नगरकार्यापालिकाबाट प्रचलित कानुन बमोजिम कारर्वाही गर्ने व्यहोरा समेत जानकारी गराईन्छ । 

 

शाखागत कर्मचारीहरु