सूचना तथा समाचार

बागचौर नगरपालिकाको तेस्रो नगर सभा ।

बागचौर नगरपालिका सल्यान कर्णाली प्रदेश नेपाल

बागचौर नगरपालिकाको तेस्रो नगर सभा आईतवार बागचौरमा सम्पन्न ।

निति तथा कार्यक्रम र विनियोजन बजेट आ.व. २०७५/०७६

२०७५ असार १० गते आइतबार,

स्थानीय सरकारले सिहंदरबारको अनुभूति दिलाउनु पर्छ : टेक बहादुर बस्नेत

नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले एक कार्यक्रमका बिच स्थानीय सरकारले जनतालाई सेवा सुविधा सहितको सिहंदरबारको अनुभूति दिलाउनु पर्ने बताएका छन् ।

वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक वडा नं. १० पिपलनेटामा

रास्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद,गाउँ नगरमा खेल,रास्ट्रीय एकता ए मेल भन्ने मुलनाराका साथ बागचौर नगरपालिका वडान १० पिपलनेटामा वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सोमबार देखि संचालनमा आएको छ ।

शैक्षिक वर्ष २०७५ को बागचौर नगरपालिकाको विद्यार्थी भर्ना अभियान कार्यक्रम

"गुण्स्तरिय शिक्षा बागचौर नगरपलिकाको इच्छा" भन्ने मुल नाराका साथ शैक्षिक वर्ष २०७५ को बागचौर नगरपालिकाको विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तरगत श्रीमान नगर प्रमुख लोकमान बुढाथोकिबाट विभिन्न विद्यालय हरुमा विद्यार्थी भर्ना, स्वागत तथा पाठ्यपुस्तक वितरण कार्यक्रमहरु सम्पन्न भएका छन |श्री सरस्वती

बागचाैर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उत्तिर्ण परिक्षा २०७४ को नतिजा प्रकाशित

मिती २०७४ चैत्र ८ गते देखी १८ गते सम्म सन्चालन भएको बागचौर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उतिर्ण परिक्षा २०७४ को नतिजा आज मिती २०७५ वैशाख २ गते नगर परिक्षा समिती बागचौरले  प्रकाशित गरेको छ |  उक्त्त परिक्षामा बागचौर नगरपालिका अन्तरगतका १ संस्थागत र २५ सामुदायिक गरी जम्मा २६ विध्यालयका १०२५ छात्र

शिक्षा समितिको बैठक सम्पन्न

आज मिति २०७४ चैत्र २७ गते यस बागचौर नगरपालिका नगर कार्यालयमा नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष श्रीमान लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकमा कक्षा ८ को नतिजा ग्रेडिंग प्रणाली( Grading System) गर्ने र कक्षा थप गर्ने सम्बन्धि छलफल भएको थियो | प्रत्येक विद्यालयको नतिजा प्रकाश

Pages