कोभिड-१९ आइसोलेसन केन्द्र
मिनि अक्सिजन प्लान्ट उद्घाटन गर्दै नगर प्रमुख र नगर उप प्रमुख
अक्सिजन मिनि प्लान्ट जडान गर्न आएको राष्ट्रिय अविष्कार केन्द्र र बागचौर नगरपालिका टिम कोभिड १९ आइसोलेसन केन्द्रमा ।
भैसी अनुदान कार्यक्रम वडा नं. ०९ उपमेयर कल्पना पुन सहित नगरबासीहरु
अग्ला टावर भ्युटावर
बागचौर नगरपालिका सल्यानले कोभिड १९ संक्रमितका लागी अक्सिजन सहितको २५ शय्याको आइसोलेसन वार्ड आज उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।