FAQs Complain Problems

०७७/७८

कार्य सम्पादन फाराम भर्ने भराउने सम्बन्धमा ।

आय व्यव वि‍वरण प्रकाशन सम्बन्धमा ।

मिनी अक्सीजन प्लान्ट बागचौरमा

आज मिति २०७८ साल असार १७ गते बागचौर नगरपालिकाको कोभिड १९ आइसोलेसन केन्द्रमा "मिनि अक्सिजन पलान्ट" उद्घाटन  गरिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रबाट आवश्यक सामाग्री सहित ७ जनाको प्राविधिक टिमले मिनि अक्सिजन पलान्ट जडान गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

२५ सैयाको कोभिड-१९ आइसोलेसन केन्द्रको उद्घाटन ।

बागचौर नगरपालिका सल्यानले कोभिड १९ संक्रमितका लागी अक्सिजन सहितको २५ शय्याको आइसोलेसन वार्ड आज उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।