FAQs Complain Problems

News and Notices

वडा स्तरीय शैक्षिक उपलब्धि योजना विषयक अन्तरक्रिया कार्यक्रम ।

बागचौर नगरपालिका वडा नं. १२ श्री दुर्गा सरस्वती मा.वि. देउपुरीडांडामा वडा स्तरीय शैक्षिक उपलब्धि योजना विषयक १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

विद्यार्थी भर्ना अभियान कार्यक्रम २०७६ ।

विगत २०६१ सालदेखि विद्यालय उमेर समुहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियान कै रूपमा विद्यालय प्रवेश गराउने कार्यक्रमका रूपमा विद्यार्थी भर्ना अभियान प्रत्येक वर्ष वैशाख २ गतेदेखि संचालन हुदै आइरहेको छ ।

सुचना सुचना सुचना ।

बागचौर नगरपालिका कक्षा ८ को नगर स्तरीय आधारभुत तह उतिर्ण परिक्षाको नतिजा यसै वेबसाईट मार्फत हेर्न सकिनेछ ।

प्रतिक्षा गर्नुहोला ..........

बागचौर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्री भीष्म कुमार मल्ललाई एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

बिगत १६ महिना देखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएका मल्ल नेपाल सरकारको कर्मचारी समायोजनले अन्य जिल्लामा सरुवा हुनु भएकोले उहाँलाई बिदाई गरिएको हो ।

Pages