समाचार
बागचाैर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उत्तिर्ण परिक्षा २०७४ को नतिजा प्रकाशित
Body:
मिती २०७४ चैत्र ८ गते देखी १८ गते सम्म सन्चालन भएको बागचौर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उतिर्ण परिक्षा २०७४ को नतिजा आज मिती २०७५ वैशाख २ गते नगर परिक्षा समिती बागचौरले प्रकाशित गरेको छ | उक्त्त परिक्षामा बागचौर नगरपालिका अन्तरगतका १ संस्थागत र २५ सामुदायिक गरी जम्मा २६ विध्यालयका १०२५ छात्रछात्राहरु सम्मिलित रहेका थिए | विगतका वर्षहरुमा जिल्ला स्तरिय रुपमा संचालन हुने गरेको उक्त परिक्षा यस वर्ष देखी पहिलो पटक नगर स्तरमा संचालन गरिएको र प्रश्न पत्र निर्माण देखी उत्तर पुस्तिका परिक्षण सम्मका सम्पूर्ण काम कडाइका साथ मर्यादित र व्यवस्थित गरिएकोले विगतका नतिजाहरु भन्दा यस वर्षको नतिजा केहि
Supporting Documents: