FAQs Complain Problems

बागचौर नगर स्तरीय वार्षिक परिक्षा प्रारम्भ

Body: 

बागचौर नगर स्तरीय वार्षिक परिक्षा आज मिति २०७४ चैत्र ०८ गते दिउसो ०१:०० देखि सुरु भएको छ । बिगतमा हुने गरिएको कक्षा ०८ को जिल्ला स्तरीय परिक्षा र कक्षा ०५ को श्रोतकेन्द्र स्तरीय परिक्षा पनि यस वर्षदेखि नगर स्तरमा नै संचालन भएको छ | परिक्षाको वातावरण लाई शान्तिपुर्ण भय रहित र मर्यादित बनाउन शिक्षक, विद्यार्थी र अभिभावक सबैको महत्त्वपूर्ण भुमिका रहन्छ नै त्यसमा थप समन्वयको लागि प्रत्येक परिक्षा केन्द्रमा केन्द्राध्यक्ष, निरीक्षक र भिन्न विद्यालयबाट एक पर्यवेक्षक शिक्षक समेत व्यवस्था गरिएको छ। यसका साथै नगर स्तरमा परिक्षा अनुगमनको लागि परिक्षा समन्वय समिति, नगर शिक्षा समिति र नगर परिक्षा समिति