वडा नं. ८ मा पर्ने रानीपोखरीको रमणीय दृष्य
वडा नं. २ मा पर्ने थारमारे बागचौर बजार
मख्लाम लेक वडा नं. ९
बागचौर नगरपालिकाकै सवैभन्दा अग्लो स्थानमा रहेको बिजयधुरी वडा नं. १२
हिमपातको समयमा बागचौर नगरपालिका
सुन्तलाबारी वडा नं. ९
आलु खेति बाँफुखोला वडा नं. १२
बागचौर परिसर
टमाटर खेती
थारमारे बागचौर बजार
बेरोजगार फम भर्नको लागी तलको पिडिएफ (PDF) डाउनलोड गर्नुहोस ।
बागचौर नगरपालिकाको चौथो नगर सभा शुक्रवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको बागचौर नगरपालिकाले केही योजनाहरू हिउँदे नगर सभा वाट संशोधन गरेको छ ।
१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बागचौर नगरपालिकाको आयोजनामा १२ वटै वडामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएकाछन ।
LISA Result
FRAAP Result