ताजा खबर

बागचौर नगरपालिकाको वेवसाइटमा यहाँहरुलाई स्वागत छ !!!!!! जन्म, मृत्यु, वसाइसराइ, विवाह तथा सम्वन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना घटेको ३५ दिन भित्र निशुल्क रूपमा दर्ता गराअाै !!!!

मोटरसाइकल खरिद सम्बन्धि बोलपत्र आह्वानको सुचना ।

4WD Hardtop Jeep खरिद सम्बन्धि बोलपत्र आह्वानको सुचना ।

बागचौर नगरपालिका वडा नं.८को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम ।

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.८ को इतिहास राजनीतिक रुपले जिल्लामै नमुना रहेको बताउनु भयको छ । विभिन्न पाटी बाट मन्त्री देखी केन्द्रिय स्तर सम्मका नेता जन्माउन सफल बागचौर नगरपालिका वडा नं.८ का जनताहरुमा आत्मीय एकता हुन जरुरत रहेको उहाँले बताउँनु भयो ।

सुत्केरी भैंसी स्याहार भत्ता वितरण ।

बागचौर नगरपालिकाको "कृषिमा अनुदान कृषकलाई प्रोत्साहन" कार्यक्रम अन्तरगत भैंसी पालक किसानहरूलाई प्रोत्साहन स्वरुप  #सुत्केरी_भैंसी_स्याहार_भत्ता  बितरण  विधिवत रुपमा उद्घाटन गरिएको छ।