Home » वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक वडा नं. १० पिपलनेटामा
वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक वडा नं. १० पिपलनेटामा
Body:
रास्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद,गाउँ नगरमा खेल,रास्ट्रीय एकता ए मेल भन्ने मुलनाराका साथ बागचौर नगरपालिका वडान १० पिपलनेटामा वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सोमबार देखि संचालनमा आएको छ ।