FAQs Complain Problems

शिक्षा समितिको बैठक सम्पन्न

Body: 

आज मिति २०७४ चैत्र २७ गते यस बागचौर नगरपालिका नगर कार्यालयमा नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष श्रीमान लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकमा कक्षा ८ को नतिजा ग्रेडिंग प्रणाली( Grading System) गर्ने र कक्षा थप गर्ने सम्बन्धि छलफल भएको थियो | प्रत्येक विद्यालयको नतिजा प्रकाशित पछी नतिजा अनुगमन गर्नुका साथै विद्यार्थीको उत्तरपुस्तिका पनि अनुगमन गर्ने निर्णय भएको छ | कक्षा थप सम्बन्धि यदि निवेदकले आवश्यक नियम पालना गरि सम्पूर्ण विवरण तयार गरेमा उक्त निवेदकलाई कक्षा१, ६ र ९ बाहेक अन्य कक्षा थपको लागि अनुमति दिने निर्णय गरेको छ भनेर शिक्षा समितको संयोजक श्री टेक बहादुर डी.