FAQs Complain Problems

शिक्षा समितिको बैठक सम्पन्न

आज मिति २०७४ चैत्र २७ गते यस बागचौर नगरपालिका नगर कार्यालयमा नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष श्रीमान लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकमा कक्षा ८ को नतिजा ग्रेडिंग प्रणाली( Grading System) गर्ने र कक्षा थप गर्ने सम्बन्धि छलफल भएको थियो | प्रत्येक विद्यालयको नतिजा प्रकाशित पछी नतिजा अनुगमन गर्नुका साथै विद्यार्थीको उत्तरपुस्तिका पनि अनुगमन गर्ने निर्णय भएको छ | कक्षा थप सम्बन्धि यदि निवेदकले आवश्यक नियम पालना गरि सम्पूर्ण विवरण तयार गरेमा उक्त निवेदकलाई कक्षा१, ६ र ९ बाहेक अन्य कक्षा थपको लागि अनुमति दिने निर्णय गरेको छ भनेर शिक्षा समितको संयोजक श्री टेक बहादुर डी.सी. ले जानकारी दिनु भएको छ |

शाखागत कर्मचारीहरु