FAQs Complain Problems

०७५ /७६

बागचौर नगरपालिका वडा नं.८को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम ।

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.८ को इतिहास राजनीतिक रुपले जिल्लामै नमुना रहेको बताउनु भयको छ । विभिन्न पाटी बाट मन्त्री देखी केन्द्रिय स्तर सम्मका नेता जन्माउन सफल बागचौर नगरपालिका वडा नं.८ का जनताहरुमा आत्मीय एकता हुन जरुरत रहेको उहाँले बताउँनु भयो ।

सुत्केरी भैंसी स्याहार भत्ता वितरण ।

बागचौर नगरपालिकाको "कृषिमा अनुदान कृषकलाई प्रोत्साहन" कार्यक्रम अन्तरगत भैंसी पालक किसानहरूलाई प्रोत्साहन स्वरुप  #सुत्केरी_भैंसी_स्याहार_भत्ता  बितरण  विधिवत रुपमा उद्घाटन गरिएको छ।

लेखापरिक्षक नियुक्तिको लागि सूचिकृत हुन आवेदन दिने सम्बन्धमा बागचौर नगरपालिकाको जरुरी सुचना ।।।।

Invitation for Sealed Quotation

Pages