ताजा खबर

बागचौर नगरपालिकाको वेवसाइटमा यहाँहरुलाई स्वागत छ !!!!!! जन्म, मृत्यु, वसाइसराइ, विवाह तथा सम्वन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना घटेको ३५ दिन भित्र निशुल्क रूपमा दर्ता गराअाै !!!!

वडा नं. १

  •   नगरपालिकाको वडा नं १ साबिक थारमारे गाउँ विकास समितिका वडाहरु १,२,३ मिलेर बनेको छ | यहाँको जनसंख्या २८२५ रहेको छ | यस वडाका जनप्रतिनिधि नेत्र बहादुर डांगी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
Nepali
Population: 
२८२५
Ward Contact Number: 
९८०६२४१६५१