FAQs Complain Problems

वडा नं. ३

  • नगरपालिकाको वडा नं ३ साबिक थारमारे गाउँ विकास समितिका वडाहरु ६,७,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २५७१ रहेको छ | यस वडाका जनप्रतिनिधि टिकाराम के.सी. २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Nepali
Population: 
२५७१
Ward Contact Number: 
९८२२९८४३३०