FAQs Complain Problems

वडा नं. ९

  • नगरपालिकाको वडा नं ९ साबिक कोटमौला गाउँ विकास समितिका वडाहरु ६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २८७५   रहेको छ | यस वडाका जनप्रतिनिधि मोहन चन्द २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो
Population: 
२८७५
Ward Contact Number: 
९८०९७०७७५९

पदाधिकारी

मोहन चन्द
वडा अध्यक्ष
९८०९७०७७५९
सुन्दर खड्का
वडा सचिव
९८२५५६८९७७