FAQs Complain Problems

वडा नं. ११

  • नगरपालिकाको वडा नं ११ साबिक बांफुखोला गाउँ विकास समितिका वडाहरु ६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या १८५७ रहेको छ | यस वडाका जनप्रतिनिधि मोहन खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population: 
१८५७
Ward Contact Number: 
९८०९५९००६१

पदाधिकारी

मोहन लाल खड्का
वडा अध्यक्ष
९८०९५९००६१
डिल्ली बहादुर घर्ती
वडा सचिव
९८०९८७९६२७