FAQs Complain Problems

वडा नं. ४

  • नगरपालिकाको वडा नं ४ साबिक शिवरथ गाउँ विकास समितिका वडाहरु १,२,३,४,९ मिलेर बनेको छ | यहाँको जनसंख्या ३२१० रहेको छ | यस वडाका जनप्रतिनिधि प्रेम बहादुर पुन २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Nepali
Population: 
३२१०
Ward Contact Number: 
९८१२८७४९८८