FAQs Complain Problems

वडा नं. ७

  • नगरपालिकाको वडा नं ७ साबिक कोटबारा गाउँ विकास समितिका वडाहरु १,६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या   ४१९९ रहेको छ | यस वडाका जनप्रतिनिधि शेर बहादुर घर्ती २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो
Nepali
Population: 
४१९९
Ward Contact Number: 
९८१०८३०४०६