FAQs Complain Problems

वडा नं. १०

  • नगरपालिकाको वडा नं १० साबिक पिपलनेटा गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २२२९ रहेको छ | यस वडाका जनप्रतिनिधि कृष्ण खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो
Population: 
२२२९
Ward Contact Number: 
९८५७८४४९०२

पदाधिकारी

कृष्ण कुमार खड्का
वडा अध्यक्ष
९८५७८४४९०२
दिपा कुमारी नेपाली
कार्यपालिका सदस्य
९८०९७२८११७
मुना शर्मा (खड्का)
वडा सचिव
९८१२८८६१७९
वृन्दा गिरि
कार्यपालिका सदस्य
९८१०८७८५४६