ताजा खबर

बागचौर नगरपालिकाको वेवसाइटमा यहाँहरुलाई स्वागत छ !!!!!! जन्म, मृत्यु, वसाइसराइ, विवाह तथा सम्वन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना घटेको ३५ दिन भित्र निशुल्क रूपमा दर्ता गराअाै !!!!

वडा नं. २

बागचौर नगरपालिकाको वडा नं २ साबिकको थारमारे गाउँ विकास समितिका वडाहरु ४,५,८ मिलेर बनेको छ |

यहाँको जनसंख्या ३६९४ रहेको छ | यस वडाका जनप्रतिनिधि घनश्याम शर्मा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

Nepali
Population: 
३६९४
Ward Contact Number: 
९८१२८४०११३