ताजा खबर

बागचौर नगरपालिकाको वेवसाइटमा यहाँहरुलाई स्वागत छ !!!!!! जन्म, मृत्यु, वसाइसराइ, विवाह तथा सम्वन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना घटेको ३५ दिन भित्र निशुल्क रूपमा दर्ता गराअाै !!!!

बा.न.पा.४,पेदिखोलामा रहेको सरस्वति माविको नबनिर्मित ८ कोठे भवनको उद्घाटन गर्दै पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधिसभा सल्यानका निर्बा्चित सांसद माननिय टेकबहादुर बस्नेत ।