FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  ३५ दिन सम्म निशुल्क जन्म, मृत्यू, वसाईसराई, विवाह तथा सम्बन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना दर्ता गर्न सकिनेछ ।

  • १. निवेदन दर्ता गर्ने ।    २. तोक लगाउने । ३. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।
  • नगरपालिकाबाट जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई दर्ता तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ । गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा पनि प्रदान गरिन्छ ।
  • नेपालको कर्णाली प्रदेश अन्तरगत पर्ने सल्यान जिल्लाको यो नगरपालिका २८° २६’  देखि २८° ३१’ उत्तरी अक्षांश र ८२° १४’ देखि ८२° २३’  पूर्वी देशान्तर सम्म फैलिएको पुर्वमा सुकिदह गाउँपालिका रोल्पा, पश्चीममा कुमाख गाउपालिका सल्यान, उत्तरमा दार्मा गाउपालिका सल्यान र दक्षिणमा सिद्द कुमाख गाउपालिका सल्यान सिमाना भित्र रहेको नगरपालिका हो ।