FAQs Complain Problems

अग्ला टाकुरा लस्तमबाट देखिने दृश्य

Read More

बागचौर, सल्यान

Read More

बाँफुखोलाको आलु खेति नगरप्रमुख संग फोटो लिदै स्थानियबासीहरु

Read More

१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुसंग फोटो लिदै नगर प्रमुख श्री लोकमान बुढाथोकी ।

Read More

तेर्सो नगरसभा २०७५

Read More

पाँचौ नगरसभाको एक झलक ।

Read More

संविधान दिवस २०७६ ।

Read More

बागचौर नगरपालिकाको आधिकारिक वेभसाइटमा स्वागत छ |

पश्चिम नेपालको मध्य पहाडी भुभागमा अवस्थित कर्णाली प्रदेश अन्तर्गत साविक राप्ती अञ्चलको सल्यान जिल्लामा पर्ने बागचौर नगरपालिकाको उत्तरतर्फ पश्चिम रुकुम तथा दार्मा गाउँपालिका, दक्षिणतर्फ छत्रेश्वरी गाउँपालिका, पश्चिमतर्फ सिद्धकुमाख गाउँपालिका तथा शारदा नगरपालिका र पूर्वतर्फ रोल्पा जिल्ला रहेका छन् । यस बागचौर नगरपालिकाको कुल क्षेत्रफल १६३.१४ बर्ग कि.मि.

कर तथा दस्तुर संकलनको लागि ठेक्का सम्बन्धी सिलबन्दि दरभाउ पत्र आह्वानको सूचना ।

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

दरखास्त फारम ।

जनप्रतिनिधि

लोकमान बुढाथोकी
नगर प्रमुख
lmanbudhathoki0@gmail.com
9857820856
कल्पना पुन
उप– प्रमुख
9809725303 9857839110

कर्मचारी

रामबहादुर हमाल
प्रमुख प्रशासकिय अधिकृत
hamalram217@gmail.com
9851092445
ज्ञानु बस्नेत
इन्जिनियर
gyanubasnet109@gmail.com
9860566899

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय साथै नगरपालिका कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. बाबुआमाको नागरिकता प्रमाणपत्र   २.विवाह दर्ताको प्रमाणपत्र   ३. सुचकको नागरिकताको प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. सम्बन्धित परिवारको सम्पुर्ण विवरण ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम  २. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी साथै २/२ प्रति पासपोर्ट साइजको फोटोहरु ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम  २. मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी  ३. अविवाहितको हकमा वा नागरिकता नभएको हकमा सर्जिमन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचनाको फारम  २. अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी  ३. पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपी  ४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

हाम्रो फेसबुक पेज

आफ्नो बिचार राख्नुहोस ।

कोभिड १९ का कारण देश नै लकडाउन भैरहेको अवस्थामा नगरपालिकाले गरेको योगदान कस्तो लाग्यो ?

जानकारी