FAQs Complain Problems

बांगेलाकुरी बजारमा भएको आगजनीले गर्दा प्रभावित भएका पीडित परिवारलाई राहत वितरण

Body: 

आज मिति २०७४ चैत्र ४ गते यस बागचौर नगरपालिकाको कार्यालयमा नगर प्रमुख श्रीमान लोकमान बुढाथोकी ज्यु को प्रमुख नेतृत्वमा बसेको कार्यपालिकाको वैठकको मुख्य बिषय हिजो मिति २०७४ चैत्र ३ गते यस बागचौर नगरपालिका वडा न.५ बांगेलाकुरी बजारमा भएको आगजनीको बारेमा छलफल गरिएको थियो | उक्त दुखद घटनालाइ मध्यनजर गर्दै पिडित परिवारलाई राहतको व्यवस्था गर्ने निर्यण गरियो | कार्यक्रमको निर्णय अनुसार बागचौर नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री लोकमान बुढाथोकी ज्यु वाट राहत स्वरूप बांगेलाकुरी बजार व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुनलाई सामान तरिकाले पिडित परिवारलाई राहत वितरण गर्ने सर्तमा राहत हस्तान्तरण गर्नुभएक