समाचार
वडा नं. ११
- नगरपालिकाको वडा नं ११ साबिक बांफुखोला गाउँ विकास समितिका वडाहरु ६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या १८५७ रहेको छ | यस वडाका जनप्रतिनिधि मोहन खड्का २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
१८५७
Ward Contact Number:
९८०९५९००६१