समाचार
वडा नं. ६
- नगरपालिकाको वडा नं ६ साबिक कोटबारा गाउँ विकास समितिका वडाहरु २,३,४,५ मिलेर बनेको छ | यहाँको जनसंख्या २७२८ रहेको छ | यस वडाका जनप्रतिनिधि भुपेन्द्र राज वली २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
२७२८
Ward Contact Number:
९८२२८४३८०४