समाचार
वडा नं. ७
- नगरपालिकाको वडा नं ७ साबिक कोटबारा गाउँ विकास समितिका वडाहरु १,६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या ४१९९ रहेको छ | यस वडाका जनप्रतिनिधि शेर बहादुर घर्ती २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो
Population:
४१९९
Ward Contact Number:
९८१०८३०४०६