समाचार
वडा नं. ३
- नगरपालिकाको वडा नं ३ साबिक थारमारे गाउँ विकास समितिका वडाहरु ६,७,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २५७१ रहेको छ | यस वडाका जनप्रतिनिधि टिकाराम के.सी. २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
२५७१
Ward Contact Number:
९८२२९८४३३०