समाचार
वडा नं. ८
- नगरपालिकाको वडा नं ८ साबिक कोटमौला गाउँ विकास समितिका वडाहरु १,२,३,४,५ मिलेर बनेको छ | यहाँको जनसंख्या २१५५ रहेको छ | यस वडाका जनप्रतिनिधि रोमु शाही २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो
Population:
२१५५
Ward Contact Number:
९८५७८४३६६६