समाचार
वडा नं. ४
- नगरपालिकाको वडा नं ४ साबिक शिवरथ गाउँ विकास समितिका वडाहरु १,२,३,४,९ मिलेर बनेको छ | यहाँको जनसंख्या ३२१० रहेको छ | यस वडाका जनप्रतिनिधि प्रेम बहादुर पुन २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
३२१०
Ward Contact Number:
९८१२८७४९८८