समाचार
वडा नं. ९
- नगरपालिकाको वडा नं ९ साबिक कोटमौला गाउँ विकास समितिका वडाहरु ६,७,८,९ मिलेर बनेको छ | यहाँको जनसंख्या २८७५ रहेको छ | यस वडाका जनप्रतिनिधि मोहन चन्द २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो
Population:
२८७५
Ward Contact Number:
९८०९७०७७५९