समाचार
वडा नं. ५
- नगरपालिकाको वडा नं ५ साबिक शिवरथ गाउँ विकास समितिका वडाहरु ५,६,७,८ मिलेर बनेको छ | यहाँको जनसंख्या ३५५३ रहेको छ | यस वडाका जनप्रतिनिधि डिल्ली वली २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
३५५३
Ward Contact Number:
९८२२८८८३६६