२०७४ फाल्गुन १९ गते बागचाैर नगरपालिका का नगर प्रमुख श्रीमान लाेकमान बुढाथोकी ज्यु ले बागचाैर मा प्रहरी विट उद्घाटन गर्नु भएको छ । नगर प्रमुखकाे वषेश पहल तथा बागचाैर बजार ब्यवस्थापन समिति काे सकृयतामा साे कार्य सम्पन्न भएकाे हाे ।
LISA Result
FRAAP Result