Submitted on: Mon, 03/05/2018 - 10:09
बागचौर नगरपालिकाको वडा नं २ साबिकको थारमारे गाउँ विकास समितिका वडाहरु ४,५,८ मिलेर बनेको छ |
यहाँको जनसंख्या ३६९४ रहेको छ | यस वडाका जनप्रतिनिधि घनश्याम शर्मा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |