FAQs Complain Problems

स्थानीय तहको काम, कर्तव्य र अधिकार

Body: 

नगरपालिकाको काम कर्तव्य र अधिकार

स्थानिय सरकार सञ्‍चालन ऐन २०७४ को दफा ११ बमोजिम यस नगरपालिकाको काम कर्तव्य र अधिकार तपसिल बमोजिम रहने छ।
११. गाउँपालिका तथा नगरपालिकाको अधिकारः
(१) गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार संविधानको अनुसूची–८ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–