सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली कार्यक्रम बागचाैर नगरपालिका बागचाैर सल्यानमा सप्पन्न भएको छ । यो सँगै बागचाैर नगरपालिका सल्यानका १२ वटै वडामा अब अनलाइन प्रणाली मार्फत सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता गर्ने सकिने छ । अ