FAQs Complain Problems

मिनी अक्सीजन प्लान्ट बागचौरमा

Body: 

आज मिति २०७८ साल असार १७ गते बागचौर नगरपालिकाको कोभिड १९ आइसोलेसन केन्द्रमा "मिनि अक्सिजन पलान्ट" उद्घाटन  गरिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रबाट आवश्यक सामाग्री सहित ७ जनाको प्राविधिक टिमले मिनि अक्सिजन पलान्ट जडान गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

राष्ट्रिय आविष्कार केन्द्रबाट आएको टिमलाई नगरपालिकाले सम्मान सहित बिदाइ गरेको छ ।

अक्सिजन पलान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्नेछ । 

Fiscal Year: