FAQs Complain Problems

सूचना तथा समाचार

विकास, शान्ति सुरक्षा र प्रशासनिक कामको सन्दर्भमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पुर्व सामान्य प्रशासन मन्त्री श्री टेक बहादुर बस्नेतले स्थानिय तहका सरकार बलियो भएमा मात्रै जनतालाई शान्ति, विकास र सुरक्षा प्राप्त हुने बताउनु भएको छ । बागचौर नगरपालिका सल्यानमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई,संवोधन गर्दै उहाँले स्थानिय सरकारका न्यायिक अधिकार विषयमा सरकारले नै ध्यान दिनुपर्ने

दोश्रो वडा अध्यक्ष कप बानपा ९ मा सुरु ।

 

अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ जिवन र खेलकुद प्रबर्द्दन हाम्रो अभियान भन्ने मुल नाराका साथ बागचौर नगरपालिका वडा नं. ९ खोरबारेमा दोश्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

श्री वृद्द आधरभुत विद्यालयमा ११ औं वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न

 

बागचौर नगरपालिका वडा नं २ चयालगाँउ श्री वृद्द आधारभुत विद्यालयले ११ औं वार्षिक उत्सव आज भव्यताका साथ सम्पन्न गरेको छ ।

Pages