भाद्र १२ गते घर भत्किएर अबिभावक गुमाएका बानपा ४ सेतिगुराँसका अनाथ बालबालिकालाई दलित बिकास समाज सल्यान (DDS)ले रू.एघार हजार बराबरको खाद्यान्न ,लत्ताकपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ।
उक्त सहयोग सामाग्री एक कार्यक्रमका बिच बागचौर नगर उपप्रमुख श्री कल्पना पुनले पीडित बालबालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बानपा वडा नं ४ का वडा सदस्य तुल्सीराम घर्ती जनकले ब्यक्तिगत तर्फबाट पीडित बालिकालाई एक/एक जोर कपडा सहयोग गर्नु भयो।
नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री टेक बहादुर बस्नेतले बागचौर नगरपालिका वडान ४ सिमखोली सेतिगुराँस र बागचौर नगरपालिकाका वडा नं.
धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागी गत बैशाख १९ गते देखी साईकल यात्रा बाट नेपाल भ्रमणमा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ५ का ओम प्रकाश बानियाँ लाई बुधबार सल्यानको बागचौर नगरपालिकामा स्वागत गरिएको छ ।
बागचौर नगरपालिका, बागचौर सल्यान र घरेलु तथा साना उधोग विकास समिति, शाखा कार्यालय सल्यानको आयोजनामा सुरु भएको भगत सर्बजित सीप विकास कार्यक्रम अन्तरगत ७ दिने कृस्टलका माला बनाउने तालिम तथा सीप सिकौं आत्मा निर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको ७ दिने आलु चिप्स तथा दालमोठ बनाउने तालिमको आज समापन
खानेपानी तथा सरसफाई सम्बन्धी सबैका लागि सुस्वा कार्यक्रम सन्चालन गर्न नगरपालिका र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग बीच दुई पक्षिय सम्झौता सहमति पत्र । वाश प्रतिनिधि तेज बहादुर बोहरा र पालिका प्रमुख बीच सम्झौता आदानप्रदानl
पञ्च वर्षिय प्रगति विवरण सहितको स्मारीका बिमोचन गर्दै संस्थापक नगर प्रमुख र नगर प्रमुख जनक राज गौतम
विकास निर्माण बागचौर नगरपालिका
सुन्तला खेती वडा नं. ९
आलुखेती बाँफुखोला वडा नं. १२
वडा नं. ७ र ९ मा पर्ने मख्लाम लेक
आँखा तथा कान उपचार केन्द्र बानपा २, खरिबाेटमा अनुगमणको क्रममा नगर प्रमुख श्री जनकराज गौतम
वर्ष पहिले र अहिलेको अवस्थाको तुलना गरौं
सरस्वती मावि पेदिखोलामा चार कोठे भवन उद्घाटनमा नगर प्रमुख लोकमान बुढाथोकीलाई स्वागत गर्दै विद्यार्थीरहरु