बिगत १६ महिना देखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएका मल्ल नेपाल सरकारको कर्मचारी समायोजनले अन्य जिल्लामा सरुवा हुनु भएकोले उहाँलाई बिदाई गरिएको हो ।
बागचौर नगरपालिका वडा नं. २ थारमारे बजारमा सि.सि.टि.भी. क्यामरा संचालनमा आएको छ ।
नगर प्रमुख श्री लोकमान बुढाथोकी द्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई एक कार्यक्रमका बिच CCTV हस्तान्तरण गरियो ।
विभिन्न विद्यालयबाट बागचाैर नगरपालिका अन्तर्गतका ५ वटा परिक्षा केन्द्रमा जम्मा १०७७ छात्रछात्राहरु तपसिल अनुसार SEE परिक्षामा सहभागि भएका छन ।
बेरोजगार फम भर्नको लागी तलको पिडिएफ (PDF) डाउनलोड गर्नुहोस ।
LISA Result
FRAAP Result