FAQs Complain Problems

बागचौर नगरपालिका ले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।

 

बागचौर नगरपालिका ले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।

बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीको अध्यक्षता मा बसेको कार्यपालिकाको वैठकले एम्बुलेन्स सेवा संचालनका लागी निम्न अनुसार निर्णय गरेको छ ।

एम्बुलेन्स प्रदायक संस्थाबाट १ कि. मि. भित्र सेवा पुर्याउदा एकमुस्ट ५०० सेवा शुल्क लिने ।

गर्भवती महिला सुत्केरी बनाउन प्राथामिक स्वास्थ्य केन्द्र थारमारे सम्म जाँदा नगर भित्रका महिलाहरुलाइ नि:शुल्क सेवा दिने।

नगरपालिका भित्र प्रा. स्वा. के. सम्म जेष्ठ नागरिक हरुको लागी प्रचलित दर रेटमा २५ प्रतिसतले कम रकम लिने ।

सुत्केरी महिला र जेष्ठ नागरिकलाई नगर बाहिर सेवा दिदा तोकिएको दर रेटमा १० प्रतिशत सहुलियत दिने ।

नगरपालिका देखि बाहिर जानुपरेमा तल दिइएको लिस्ट अनुसार दर रेट हुनेछ ।

सम्पर्क नम्बर: ९८६६९२१९८४
९८२९५६९९८३

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

Fiscal Year:

शाखागत कर्मचारीहरु