समाचार
बागचौर नगरपालिका ले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।
Body:
बागचौर नगरपालिका ले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।
बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीको अध्यक्षता मा बसेको कार्यपालिकाको वैठकले एम्बुलेन्स सेवा संचालनका लागी निम्न अनुसार निर्णय गरेको छ ।
एम्बुलेन्स प्रदायक संस्थाबाट १ कि. मि. भित्र सेवा पुर्याउदा एकमुस्ट ५०० सेवा शुल्क लिने ।
गर्भवती महिला सुत्केरी बनाउन प्राथामिक स्वास्थ्य केन्द्र थारमारे सम्म जाँदा नगर भित्रका महिलाहरुलाइ नि:शुल्क सेवा दिने।
नगरपालिका भित्र प्रा. स्वा. के. सम्म जेष्ठ नागरिक हरुको लागी प्रचलित दर रेटमा २५ प्रतिसतले कम रकम लिने ।
Supporting Documents: