यस बागचौर नगरपालिकाका नगर प्रमुख श्री लोकमान बुढाथोकीले समृद्ध नगरपालिका निर्माण गर्नको लागी सबैको साथ चाहिएको बताउनु भएको छ। बुधबार नगर प्रमुख बुढाथोकीले नगरपालिकाको सचिवालय घोषण गर्दै उक्त कुरा बताउनु भएको हो ।
बागचौर नगरपालिकाले सवारी चालक/हेल्पर र स्वास्थ्य तर्फ अहेव र अ.न.मी. को सेवा करार सम्बन्धि सुचना प्रकाशित गरेको छ ।
LISA Result
FRAAP Result